Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

सोमबार भारतमा विश्वकै धेरै कोरोनाका संक्रमित, मृत्यु पनि अमेरिका र ब्राजिलभन्दा बढी

भारतमा लगातार दोश्रो दिन विश्वमै धेरै संख्यामा नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्। सोमबारमात्र त्यहाँ विश्वका अन्य मुलुकको तुलनामा धेरै मानिसको कोरोनाबाट मृत्यु भएको थियो। सोमबार भारतमा ८ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। जबकी यही दिन ब्राजिलमा ५ सय ७२ र अमेरिकामा ५ सय ६८ जनाको मृत्यु भएको थियो। ब्राजिल र अमेरिका कोरोना भाइरसबाट विश्वमा सबैभन्दा धेरै प्रभावित शीर्ष दुई मुलुक हुन्। टाइम्स अफ इन्डियाका अनुसार सोमबार भारतमा ४९ हजार १ सय ३४ नयाँ संक्रमित फेला परेका छन्। यो संख्या अमेरिका र ब्राजिलको भन्दा धेरै हो। ती मुलुकमा सोमबार क्रमशः ४८,६२२ र १७,९८८ नयाँ संक्रमित फेला परेका छन्


Latest News
Hashtags:   

सोमबार

 | 

भारतमा

 | 

विश्वकै

 | 

कोरोनाका

 | 

संक्रमित

 | 

मृत्यु

 | 

अमेरिका

 | 

ब्राजिलभन्दा

 | 

Sources