Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

पर्सामा १८ वर्षीया किशोरीमा मृत्युपछि कोरोना पुष्टि

सोमबार मृत्यु भएकी पर्सा पोखरियाकी १८ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनमा मृत्युपछि कोरोना पुष्टि भएको नेसनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसेनले जानकारी दिए। उनलाई सोमबार राति साढे चार बजे पोखरिया अस्पतालबाट नेसनल मेडिकल कलेज रिफर गरिएको थियो। डा. हुसेनले भने, उहाँलाई वान्ताको समस्या भएपछि पोखरिया अस्पतालले गम्भिर अवस्थामा यहाँ रिफर गरिदिनुभएको थियो तर उहाँलाई हामीले ब्रट देथ अर्थात ल्याउँदा ल्याउँदै मृत्यु भएको घोषणा गर्यौं। मृत्यु भएपछि स्थानीय प्रशासनले अस्पताललाई किशोरी कोभिडको शंकास्पद हुन् भन्ने खबर आएपछि उनको शव अस्पतालमै राखेर कोरोना परीक्


Latest News
Hashtags:   

पर्सामा

 | 

वर्षीया

 | 

किशोरीमा

 | 

मृत्युपछि

 | 

कोरोना

 | 

पुष्टि

 | 

Sources