Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 2 month ago

‘भविष्यमा बैंकहरूले स्टाफहरू सहजै घटाउन पाउनु पर्छ’

लकडाउनको समयमा डिजिटल बैंकिङ प्रयोगकर्ता बढेका छन् । यो ट्रेनलाई बचाउन हामीले यसलाई आवश्यक पर्ने पूर्वाधारहरू तय गर्नुपर्ने हुन्छ र हामी गर्छौ पनि । अबको समय भनेको डिजिटल बैकिङ नै हो । यसले कष्ट र समय दुबैलाई बचाउँछ । खर्च र समयमात्र होइन, स्वास्थ्यको पक्षबाट हेर्दा पनि सुरक्षित देखिने भएकोले हामीले डिजिटल बैकिङका पूर्वाधारहरू तयार पार्नुपर्ने हुन्छ । अबको बैकिङ कारोबार डिजिटलका मार्फत हुनुपर्छ ।


Latest News
Hashtags:   

भविष्यमा

 | 

बैंकहरूले

 | 

स्टाफहरू

 | 

घटाउन

 | 

पाउनु

 | 

Sources