Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर आजदेखि विक्री खुला

शिखर इन्स्योरेन्स कम्पनीले यस अघि विक्री हुन नसकेको हकप्रद शेयर बुधवारदेखि विक्री खुला गरेको छ । कम्पनीले गत असार १४ गतेबाट साउन ४ गतेसम्म हाल कायम चुक्तापूँजीको ३० प्रतिशत दरको ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर बिक्री खुला गरेको थियो । त्यस अवधिमा विक्री हुन नसकेको शेयर कम्पनीले लिलामीमा विक्री गर्न लागेको हो । सर्वसाधारण समूहको ८७ हजार ४१२.८ कित्ता शेयर लिलामी बिक्री खुला गरेको हो ।


Latest News
Hashtags:   

इन्स्योरेन्सको

 | 

अवितरित

 | 

हकप्रद

 | 

आजदेखि

 | 

विक्री

 | 

Sources