Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

सुनको मूल्य एक लाख नाघ्यो, एकै दिन तोलामा १६ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएकोमा तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Latest News
Hashtags:   

सुनको

 | 

मूल्य

 | 

नाघ्यो

 | 

तोलामा

 | 

बढ्यो

 | 

Sources