Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका १ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी ४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन् । पक्राउ परेका सोनारको साथबाट एक हजार दरका एक एक सय थानका १२ गड्डी र ५०० दरका एक एक सय थानका आठ गड्डी बरामद गरिएको जनाइएको


Latest News
Hashtags:   

कपिलवस्तुमा

 | 

लाखसहित

 | 

पक्राउ

 | 

Sources