Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

‘नयाँ कम्पनी भएपनि हामीले राम्रै विजनेश गरेका छौं’

कोभिड–१९ ले दुनियाँलाई नै अप्ठ्यारो र समस्या परेको छ । यस्तो बेलामा युनियन लाइफलाई असर नपर्ने कुरै भएन । साखगरी बीमा बजारमा यसको असर अझ बढी परेको छ । बीमा व्यवसाय जुन हिसावले बढ्नु पर्ने हो त्यो हिसावले हुन सकेको छैन । नयाँ कम्पनी भएपनि हामीले राम्रै विजनेश गरेका छौं । २ करोड ८६ लाखको फष्ट प्रिमियम नै बिक्री भएको छ । रिनोवलसम्म गरेर ४ करोड ८० लाखको विजनेश भएको छ ।


Latest News
Hashtags:   

कम्पनी

 | 

भएपनि

 | 

हामीले

 | 

राम्रै

 | 

विजनेश

 | 

गरेका

 | 

Sources