Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

पहिरोपीडितलाई गाउँपालिकाले घर बनाइदिने

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ । यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । पहिराका कारण रसाइलीको घर पुरिँदा उनकी श्रीमती हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो । पहिरोका कारण घर पुर्दा दुई सन्


Latest News
Hashtags:   

पहिरोपीडितलाई

 | 

गाउँपालिकाले

 | 

बनाइदिने

 | 

Sources