Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्य

चालु याममा जिल्लामा साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अब उखु उत्पादन घट्ने आशङ्का बढेको उद्योगले बताएको छ । सरकारले उखु उत्पादक किसानलाई स्थानीय निकायमा दर्ता भएर आउन भनेपछि किसानको उखु उत्पादनप्रतिको आकर्षण घट्न सक्ने रजकले बताए ।


Latest News
Hashtags:   

किसान

 | 

स्थानीय

 | 

निकायमा

 | 

दर्ता

 | 

अनिवार्य

 | 

Sources