Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

निर्माण सामग्रीको मूल्यवृद्धि

गत चैतयता ढुवानीमा दोब्बर भाडा वृद्धि भएसँगै निर्माण सामग्रीको भाउ महँगो भएको व्यापारी तथा निर्माण व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले पछिल्लो समयमा निर्माण सामग्री खरिद गर्दा सीधै महँगो नभए पनि यसको ढुवानीमा दोब्बर वृद्धि भएका कारण देखाउँदै हरेक निर्माण सामग्रीको मूल्य बढाइएको जानकारी दिए ।


Latest News
Hashtags:   

निर्माण

 | 

सामग्रीको

 | 

मूल्यवृद्धि

 | 

Sources