Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

बालिका मृत अवस्थाा फेला, आमा सम्पर्कविहीन

बाजुराको त्रिवेणी नगरपालिका वडा नं ८ कालापानीस्थित बूढीगङ्गा नदीका छेउमा एक मृतक बालिका भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी ८ पन्ताली घर भएका खडक लुहारकी सात महिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए ।बालिकाका बाबुका अनुसार मङ्गलबार बिहान आमाछोरी घरबाट निस्केको र बालिकाकी आमा पनि सम्पर्कमा छैनन् । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Latest News
Hashtags:   

बालिका

 | 

अवस्थाा

 | 

सम्पर्कविहीन

 | 

Sources