Wednesday 23 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

मध्यपुरथिमिको उद्योगमा आगलागी

भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा दिएका थिए । साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भएको थियो । आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिनुभयो ।


Latest News
Hashtags:   

मध्यपुरथिमिको

 | 

उद्योगमा

 | 

आगलागी

 | 

Sources