Sunday 20 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

आधा कर्मचारीबाट कार्यालय सञ्चालन

सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको छ । काठमाडौँ उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका कार्यालयहरूमा ५० प्रतिशत कर्मचारी घटाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।


Latest News
Hashtags:   

कर्मचारीबाट

 | 

कार्यालय

 | 

सञ्चालन

 | 

Sources