Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

अस्पतालमा शय्या अभाव

संक्रमण भइसके पनि लक्षण देखा नपरेमा (एसिम्प्टोम्याटिक) घरमै बसेर अन्य व्यक्तिलाई रोग सर्न नदिने सावधानीका उपाय अपनाएमा समेत यो रोग नियन्त्रण र रोकथाम गर्न सकिने उनको भनाइ छ । ‘कोरोना संक्रमणको विस्तार हुन नदिन सावधानीका उपाय अवलम्बन गर्नु बाहेकको विकल्प छैन,’ उनले भने । हाल पीसीआर परीक्षण संख्याका आधारमा संक्रमण दर ५.२ प्रतिशत छ ।


Latest News
Hashtags:   

अस्पतालमा

 | 

शय्या

 | 

Sources