Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

‘महानगरभित्रको एक पीडित, प्रताडित बिचरो गल्ली !’

काठमाठौ महानगरपालिका । यहाँ नगरपालिका त यसैउसै महान् छ नै । यसै नगरमा महान् सिंहदरबार र महान् बालुवाटार दरवारहरु पनि छन् । महान् शीतलनिवास दरबार पनि छ । मुलुकका महान् महान् शासक प्रशासक मन्त्री हाकिम सवै यहाँ सरकारी प्रासादहरुमा ससम्मान राज गर्छन् । यो देशकै राजधानी । एक नम्बरको महानगर । अपरम्पार संस्कार संस्कृतिले सज्जित महानगर । पुराण कालदेखि हालसालसम्म यस महानगरीको महिमा अपरम्पार छ । कुनै जमानामा यसलाई देवपत्तन अर्थात् देवताको नगरी पनि भनिन्थ्यो । मन्दिरैमन्दिरको शहर भनिन्थ्य


Latest News
Hashtags:   

महानगरभित्रको

 | 

पीडित

 | 

प्रताडित

 | 

बिचरो

 | 

गल्ली

 | 

Sources