Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

निगमकै ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल बन्दै

नेपाल आयल निगमले नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्प निर्माण गरेर सञ्चालन गर्ने भएको छ । नेपाल आयल निगम डिपो कार्यालय नेपालगञ्जका अनुसार तीन करोड रुपियाँको लागतमा ‘केमिकल फोम’ सहितको अत्याधुनिक पेट्रोल पम्प नेपालगञ्जमा निर्माण गरिने भएको हो ।


Latest News
Hashtags:   

निगमकै

 | 

केमिकल

 | 

सहितको

 | 

अत्याधुनिक

 | 

पेट्रोल

 | 

बन्दै

 | 

Sources