Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

घट्यो बैंक अफ काठमाण्डूको नाफा, निष्क्रिय कर्जा बढ्यो, आधार दर घट्यो

बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । सो नाफा अघिल्लो आर्थिक वर्षभन्दा २२.२१ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घटेको हो ।


Latest News
Hashtags:   

घट्यो

 | 

काठमाण्डूको

 | 

निष्क्रिय

 | 

कर्जा

 | 

बढ्यो

 | 

घट्यो

 | 

Sources