Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

लकडाउनका कारण १४ लाख क्षयरोगका बिरामी मृत्युको मुखमा

क्षयरोग विरुद्धको अभियानमा सक्रिय ग्लोबल पार्टनरसिप परियोजनाका प्रमुख लुसिका द्धितियुले भनेकी छिन्, उनी विगत ८ वर्षदेखि जारी क्षयरोग अन्त्यको विश्वव्यापी प्रयत्न पुराना अवस्थामा फर्किएकोमा चिन्तित छिन् । उनले भनेकी छिन्, ‘यो सत्य हो की हामी सन् २०१३ को अवस्थामा फर्किएका छौँ । अब धेरै मानिसहरू मर्दैछन् । र म चिन्तित छु ।’


Latest News
Hashtags:   

लकडाउनका

 | 

क्षयरोगका

 | 

बिरामी

 | 

मृत्युको

 | 

मुखमा

 | 

Sources