Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

एशियन लाइफको नाफा बढेर १८ करोड नाघ्यो

एशियन लाइफ इन्स्योरेन्सले १८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ करोड १९ लाख रुपैयाँ बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।


Latest News
Hashtags:   

एशियन

 | 

लाइफको

 | 

नाघ्यो

 | 

Sources