Friday 18 September 2020
Home      All news      Contact us      English
sagarmatha - 1 month ago

अमेरिकी चुनाव : उप-राष्ट्रपति उम्मेदवार बनेकी कमला ह्यारिस को हुन् ?

एजेन्सी- अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उप-राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन्। कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुनेछिन्। इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन्। राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो। [ ] The post अमेरिकी चुनाव : उप-राष्ट्रपति उम्मेदवार बनेकी कमला ह्यारिस को हुन् ? appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

अमेरिकी

 | 

चुनाव

 | 

राष्ट्रपति

 | 

उम्मेदवार

 | 

बनेकी

 | 

ह्यारिस

 | 

Sources