Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

पाल्पामा जिप दुर्घटनाः तीन महिनाको बच्चासहित दुईको मृत्यु, ६ घाइते

पाल्पाको निस्दी गाउँपालिकामा मंगलबार राती जिप दुर्घटना हुँदा तीन महिनाको बच्चासहित २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी स


Latest News
Hashtags:   

पाल्पामा

 | 

दुर्घटनाः

 | 

महिनाको

 | 

बच्चासहित

 | 

दुईको

 | 

मृत्यु

 | 

घाइते

 | 

Sources