Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

कोरोना विशेष अस्पताल बुटवलमा कपिलवस्तुका २ जनाको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले रातोपाटीलाई जानकारी दिए । जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो भने अर्का २५ वर्षीय पुरुषको पीस


Latest News
Hashtags:   

कोरोना

 | 

विशेष

 | 

अस्पताल

 | 

बुटवलमा

 | 

कपिलवस्तुका

 | 

जनाको

 | 

मृत्यु

 | 

Sources