Friday 18 September 2020
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु

२८ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।


Latest News
Hashtags:   

अस्पतालमा

 | 

वर्षीया

 | 

कोरोना

 | 

संक्रमितको

 | 

मृत्यु

 | 

Sources