Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

विजनेश पार्कमा छिर्यो कोरोना, ५ जनालाई देखियो संक्रमण

काठमाडौंको थापाथलीस्थित विजनेश पार्कमा कोरोना संक्रमण देखिएको छ । विभिन्न आधा दर्जनभन्दा बढी कम्पनीहरू रहेको उक्त पार्कमा ५ जनालाई कोरोना देखिएको हो । उक्त पार्कमा नेपाल रि–इन्स्योरेन्स, कान्तिपुर पब्लिकेशन, ग्लोबल आईएमई बैंक, रिद्धि–सिद्धि सिमेन्ट, पिलेट दाना तथा अभिवक्ता शम्भु थापा र बालकृष्ण न्यौपानेको कार्यालय रहेको छ ।


Latest News
Hashtags:   

विजनेश

 | 

पार्कमा

 | 

छिर्यो

 | 

कोरोना

 | 

जनालाई

 | 

देखियो

 | 

संक्रमण

 | 

Sources