Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

पौने २ अर्ब लागतमा अत्याधुनिक केन्द्रीय भवन बनाउँदै आयल निगम, भदौमा टेण्डर आव्हान

नेपाल आयल निगमले एक अर्ब ७५ करोड लागतमा अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । निगमले हाल केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा १० तले अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । नयाँ भवन निर्माणको लागि नक्सा तयार भइसकेको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । ‘केन्द्रीय भवन निर्माणको लागि नक्सा पास भइसकेको छ,’ उनले भने ‘भदौमा भवन निर्माणको लागि बोलपत्र (टेण्डर) आव्हान हुन्छ ।’ त्यसपछि नयाँ भवन निर्माण कार्य शुरु हुने उनले जानकारी दिए ।


Latest News
Hashtags:   

लागतमा

 | 

अत्याधुनिक

 | 

केन्द्रीय

 | 

बनाउँदै

 | 

भदौमा

 | 

टेण्डर

 | 

आव्हान

 | 

Sources