Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

भारतबाट आएका नेपाली चढेको बस डोटीमा दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट आएका नेपालीलाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बसमा सवार ३२ जना मध्ये ३ जनाको मृत्यु भएको र २९ जना घाइते भएको उनले बताए ।घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पठाएको उनले बताए । ६


Latest News
Hashtags:   

भारतबाट

 | 

नेपाली

 | 

चढेको

 | 

डोटीमा

 | 

दुर्घटना

 | 

जनाको

 | 

मृत्यु

 | 

Sources