Saturday 19 September 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

भारतको बेङ्लुरुमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई जनाको मृत्यु, ६० प्रहरीसहित कयौं प्रदर्शनकारी घाइते

भारतको पूर्वी बेङ्लुरुमा सामाजिक सञ्जालमा धर्मसम्बन्धी गरिएको एक आपत्तिजनक पोस्टविरूद्ध भएको प्रदर्शनमा प्रहरी फायरिंग हुँदा दुई जनाको मृत्यु हुनुका साथै कयौं मानिसहरू घाइते भएका छन्। सामाजिक सञ्जालमा धर्मसम्बन्धी एक आपत्तिजनक पोस्टविरुद्ध प्रदर्शन गर्दै उक्त भीड प्रहरी स्टेशन पुगेको थियो। आक्रोशित भीडले दुई प्रहरी चौकी र कांग्रेस विधायकको घरमा तोडफोड गरेपछि त्यहाँको प्रहरीले गोली चलाएको बताएको छ। प्रहरीले भीडलाई नियन्त्रणमा लिन लाठीचार्ज तथा अश्रु ग्याँस प्रहार गरेको थियो। झडपमा ६० प्रहरी पनि घाइते भएका छन्। प्रदर्शनकारीले प्रहरी कार्यालयबाहिर राखिएको गाडीमा आगजनी गर्नुका साथै प


Latest News
Hashtags:   

भारतको

 | 

बेङ्लुरुमा

 | 

प्रहरी

 | 

प्रदर्शनकारीबीच

 | 

हुँदा

 | 

जनाको

 | 

मृत्यु

 | 

प्रहरीसहित

 | 

प्रदर्शनकारी

 | 

घाइते

 | 

Sources