Saturday 19 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

८६ लाख रुपैयाँको आईपीओ निष्कासन गर्दै समाज लघुवित्त, भदौ ४ खुल्ने

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि भदौ ४ गतेदेखि नै आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ८६ हजार कित्ता साधारण सेयर बराबरको ८६ लाख रुपैयाँको आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले प्रतिकित्ता सेयरको अंकित मूल्य एक सय रुपैयाँ रहेको छ । लघुवित्तले एक हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता  सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


Latest News
Hashtags:   

रुपैयाँको

 | 

आईपीओ

 | 

निष्कासन

 | 

गर्दै

 | 

लघुवित्त

 | 

खुल्ने

 | 

Sources