Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

सर्वसाधारणको लागि भदौ ४ बाट आईपीओ जारी गर्दै रिलायन्स लाइफ, कति पाइन्छ भर्न ?

रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको पुँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । आज साउन २८ गते बुधबार आव्हान पत्र प्रकाशित गरेको हो ।


Latest News
Hashtags:   

सर्वसाधारणको

 | 

आईपीओ

 | 

गर्दै

 | 

रिलायन्स

 | 

पाइन्छ

 | 

Sources