Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

बहुविवाह मुद्दाका फरार ६ वर्षपछि पक्राउ

बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका ६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो ।विसं ०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतकोे फैसलाले मल्लउपर तोकेको कैदमध्ये ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो । फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन् ।अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय


Latest News
Hashtags:   

बहुविवाह

 | 

मुद्दाका

 | 

वर्षपछि

 | 

पक्राउ

 | 

Sources