Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

बैंक अफ काठमाडौंको नाफा घट्यो

बैंक अफ काठमाडौंको नाफामा गिरावट आएको छि। गएको वर्षको वित्तीय विरणअनुसार बैंकले अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत न्यून नाफा आर्जन गरेको छ। बैंकले गएको वर्ष १ अर्ब ४७ करोड नाफा कमाएको छ। अघिल्लो वर्ष उसले १ अर्ब ८९ अर्ब नाफा आर्जन गरेको थियो। नोक्सानी व्यवस्थापनमा बैंकले गएको वर्ष ठूलो लगानी गर्नुपर्दा नाफा खुम्चिएको प्रष्ट पारेको छ। उसले यस्तो शिर्षकमा मात्र गएको वर्ष ५३ करोड रुपैयाँ खर्चिएको छ। बैंकले खुद ब्याज आम्दानी गएको वर्ष ३ अर्ब ५९ करोड गरेको ५। यो अघिल्लो वर्षको तुलनामा न्यून हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ७७ करोड यो शिर्षकमा कमाएको थियो। तयस्तै बैंकले शुल्क तथा कमिशनबाट ४९ करोड कमाएको


Latest News
Hashtags:   

काठमाडौंको

 | 

घट्यो

 | 

Sources