Friday 18 September 2020
Home      All news      Contact us      English
news24nepal - 3 days ago

दुई हिमालको आरोहणका लागि वहराइनका राजकुमारसहितको टोली काठमाडौंमा

काठमाडौं, ३१ भदौ । बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो [ ]


Latest News
Hashtags:   

हिमालको

 | 

आरोहणका

 | 

वहराइनका

 | 

राजकुमारसहितको

 | 

काठमाडौंमा

 | 

Sources