Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 3 days ago

ध्रुर्वदत्तको फिल्म ‘शून्य’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय बेलायत बस्दै आएका अभिनेता ध्रुव दत्तको एकल अभिनय रहेको छोटो फिल्म शून्य सार्वजनिक भएको छ । सनम वैरागको निर्देशन रहेको फिल्ममा कोभिड १९ महामारीले निम्त्याएको संकटपूर्ण अवस्था मार्मिक र भावनात्मक रूपले चित्रण गरिएको छ । फिल्मले प्रवासमा रहेको बेला कोभिड १९ का कारण जन्मभूमि फर्कन नसक्दा मनमा परेको बेदना र पीडा समेत देखाउन खोजेको छ । भिजन संसारको प्रस्तुति, कृष्णबहादुर लाम्गादेको निर्माण, गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायांकन फिल्ममा छ ।फिल्मको


Latest News
Hashtags:   

ध्रुर्वदत्तको

 | 

फिल्म

 | 

शून्य

 | 

सार्वजनिक

 | 

Sources