Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 3 days ago

जीतु अब जीत बहादुर !

काठमाडौं । लोकप्रिय हास्य अभिनेता जीतु नेपालले सामाजिक संजालमा आफ्नो नाम परिवर्तन गराएका छन् । उनले मंगलबार राति फेसबुकमा एउटा रमाइलो स्टाटस पोष्ट गर्दै फेसबुकको आफ्नो नाम समेत परिवर्तन गराएका छन् ।जीतु नेपालको नाममा धेरै नक्कली फेसबुक एकाउन्टहरु खुलेपछि हैरान भएका जीतुले यसो गरेका हुन् । उनले अहिले आफ्नो वास्तविक नाम (नागरिकता र पासपोर्टमा भएको) जीत बहादुर नेपाल फेसबुकमा पनि राखेका छन् ।नाम परिवर्तन गर्दै उनले स्टाटसमा लेखेका छन् सबैमा नमस्कार, आजबाट मेरो फेसबुक नाम जीतु नेपालबाट म


Latest News
Hashtags:   

बहादुर

 | 

Sources