Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 3 days ago

गण्डकीमा सञ्चारकर्मी र प्रहरीसहित थप ५ जनामा कोरोना पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका १३ घर भई हाल पोखरा महानगरपालिका ४ गैहपाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई सङ्क्रमण पुष्टि भएको हो ।त्यसैगरी पोखरा ६ मा दुई पर्यटक प्रहरीसमेत सङ्क्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक एक जना थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ जना पुगेको नि


Latest News
Hashtags:   

गण्डकीमा

 | 

सञ्चारकर्मी

 | 

प्रहरीसहित

 | 

जनामा

 | 

कोरोना

 | 

पुष्टि

 | 

Sources