Friday 18 September 2020
Home      All news      Contact us      English
setopati - 3 days ago

महिनावारी बार्ने र लाजको विषय होइन

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com महिनावारी भएकै कारणले पोहोर साल मैले दसैंमा टीका लाउन पाइनँ, कक्षा सातमा पढ्ने एक विद्यार्थीले भनिन्। एक गैरसरकारी संस्थाले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले त्यस्तो भनाइ राखिरहँदा मेरो मन अमिलियो। ९ देखि १६ वर्षका बालिकाहरू सहभागी उक्त कार्यक्रममा महिलालाई समाजले बुझ्ने र हेर्ने दृष्टिकोण लगायत यसका चुन


Latest News
Hashtags:   

महिनावारी

 | 

बार्ने

 | 

लाजको

 | 

Sources