Friday 18 September 2020
Home      All news      Contact us      English
aarthiknews - 3 days ago

स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा. उप्रेती

स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा. उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराए।


Latest News
Hashtags:   

स्वास्थ्य

 | 

बोर्डका

 | 

अध्यक्षमा

 | 

उप्रेती

 | 

Sources