Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
imagechannel - 7 days ago

निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ । आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो । निर्वाचनको अवधिमा राजनीतिक दल, सञ्चार माध्यम तथा निर्वाचनका सरोकारवालाले सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने निर्वाचन सम्बन्धी सूचनाको अनुगमन गर्न यो नीति स्वीकृत गरिएको आयोगले जनाएको छ [ ]


Latest News
Hashtags:   

निर्वाचन

 | 

आयोगद्वारा

 | 

सामाजिक

 | 

सञ्जालको

 | 

उपयोग

 | 

सम्बन्धी

 | 

स्वीकृत

 | 

Sources