Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
imagechannel - 7 days ago

लिलामणि पोखरेललाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा कलादेवीको मंगलबार दिउँसो निधन भएको दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । केन्द्रीय सदस्य रिजालले सामाजिक सञ्जालमार्फत पोखरेलकी आमाप्रति श्रद्धान्जली दिँदै पोखरेल परिवारप्रसत समवेदन व्यक्त गर्नुभएको छ ।


Latest News
Hashtags:   

लिलामणि

 | 

पोखरेललाई

 | 

मातृशोक

 | 

Sources