Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 7 days ago

चक्रपथ दोस्रो खण्ड विस्तारः निर्माणस्थल खाली गर्ने काम सकिँदै

कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो ।


Latest News
Hashtags:   

चक्रपथ

 | 

दोस्रो

 | 

विस्तारः

 | 

निर्माणस्थल

 | 

गर्ने

 | 

सकिँदै

 | 

Sources