Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

ठेक्कामा गोलमाल : महेश बस्नेतसँगको सम्बन्धले अच्युत खरेल मालामाल !

नियम विपरित ठेक्का प्रक्रिया सञ्चालन भएको भन्दै तीव्र विरोध भएपछि पूर्व पश्चिम विद्युतीय रेलवे आयोजना अन्तर्गत पूर्वी क्षेत्रको ट्रयाकबेड निर्माणसम्बन्धी ठेक्का प्रक्रिया स्थगित भयो । संसदीय समितिले समेत लगातार खरिद प्रक्रियाबारे प्रश्न उठाएपछि रेल विभागका तात्कालिन महानिर्देशक बलराम मिश्रले भदौमा ३२ अर्ब रुपैयाँ लागत अनुमान भएको यो प्रक्रिया रद्द गरेका थिए । १८ वटा निर्माण व्यवसायीले मात्रै सहभागिता जनाउन पाउनेगरी पूर्वयोग्यता निर्धारण गरिएकोमा त्यतिबेला व्यापक विरोध भएको थियो । nbs


Latest News
Hashtags:   

ठेक्कामा

 | 

गोलमाल

 | 

बस्नेतसँगको

 | 

सम्बन्धले

 | 

अच्युत

 | 

मालामाल

 | 

Sources