Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
karobardaily - 7 days ago

बजेटको आकारभन्दा कार्यान्वयन महत्वपूर्ण

अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७७-७८ को बजेटको अर्धवार्षिक मूल्यांकन गरी बजेटको आकार घटाएको छ । तर, वर्तमान सरकारले बजेटको आकार घटाएको यो पहिलो पटक भने होइन । वर्तमान सरकारले आफ्ना तीनैवटा बजेटको आकार मध्यावधि समीक्षामार्फत घटाएको छ । बजेट तर्जुमा गर्दा कोरोना कहरको संक्रमणको जोखिमका कारण चैत ११ गतेदेखि नै मुलुक बन्दाबन्दीको अवस्थामा थियो । [ ]


Latest News
Hashtags:   

बजेटको

 | 

आकारभन्दा

 | 

कार्यान्वयन

 | 

महत्वपूर्ण

 | 

Sources