Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

नेकपा नेता पोखरेललाई मातृशोक

काठमाडौं । नेकपाका नेता लिलामणि पोखरेललाई मातृ शोक परेको छ । नेकपा प्रचण्ड माधव पक्षका स्थायी समिति सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज समेत रहेका पोखरेलकी आमा कलादेवी उपाध्यायको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो ।


Latest News
Hashtags:   

नेकपा

 | 

पोखरेललाई

 | 

मातृशोक

 | 

Sources