११ फागुन, काठमाडौं । श्रीलंकाली क्रिकेटर उपुल थरंगाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय ब्याट्सम्यान थरंगाले मंगलबार सन्यासको घोषणा गरेका हुन् । थरंगाले १५ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई बिदा गर्ने बेला भएको भनी सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफूमा विश्वास देखाएकोमा श्रीलंका क्रिकेटलाई धन्यवाद समेत दिएका छन् । विकेटकिपरको भूमिका समेत निर्वाह गर्न [ ]
Sunday 7 March 2021
onlinekhabar - 12 days ago
उपुल थरंगाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास


अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई
- imagechannel