Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 12 days ago

बुवाबाट आशीर्वाद लिँदै प्रधानमन्त्रीले मनाए ७० औं जन्मदिन (तस्बिरहरु)

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए । ओलीले गत वर्ष भने हेलिकप्टरमा जन्मथलो तेह्रथुम पुगी नेपालको नक्सा आकारको केक काटेर जन्मदिन मनाएका थिए । ओलीले भड्किलो गरी जन्मदिन मनाएको भन्दै त्यतिबेला विरोध समेत भएको हो ।


Latest News
Hashtags:   

बुवाबाट

 | 

आशीर्वाद

 | 

लिँदै

 | 

प्रधानमन्त्रीले

 | 

जन्मदिन

 | 

तस्बिरहरु

 | 

Sources