Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

राष्ट्रपतिसँग जापानी राजदूतको विदाई भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानी राजदूतले विदाई भेट गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत मासामिची साइगोले विदाई भेट गरेका हुन् । सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Latest News
Hashtags:   

राष्ट्रपतिसँग

 | 

जापानी

 | 

राजदूतको

 | 

विदाई

 | 

Sources