Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 7 days ago

सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल राष्ट्रिय व्यवसायी महासंघवीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन एक समारोहकावीच सम्झौता भएको छ । उक्त समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको छ ।


Latest News
Hashtags:   

सेञ्चुरी

 | 

राष्ट्रिय

 | 

व्यवसायी

 | 

महासंघबीच

 | 

सम्झौता

 | 

Sources