Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

आशाराम यादव : जसले निरन्तर खुवाइरहेका छन् निःशुल्क खाना

काठमाडौं । घरमा माग्न आएका भिखारी लाई आमाबाबुले दुई मुठी चामल दिँदा उनको मनमा प्रश्न उठ्थ्यो हाम्रो घरमा भात पकाउँदा दुई/चार केजी चामल चाहिन्छ, यिनलाई दुई चार मुठी चामलमात्र किन ? आफ्नो मनमा उब्जिएको यही प्रश्नको जगमा उनले आमाबाबुको आँखा छलेर भिखारीलाई पर्याप्त चामल दिन्थे । यहीँबाट उनमा समाजसेवा प्रतिको झुकाव बढ्दै गयो ।उनी अर्थात् आशाराम यादव, अहिले समाजसेवाको क्षेत्रमा परिचित नाम हो । अंशु उपनामले समेत चिनिने उनी धनुषाको सबैला नगरपालिका निवासी हुन् । आमाबुबाका


Latest News
Hashtags:   

आशाराम

 | 

निरन्तर

 | 

खुवाइरहेका

 | 

निःशुल्क

 | 

Sources