Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 7 days ago

भिसिटिएस प्रणाली लागू भएपछि व्यवसायीलाई सुशासन कायम गर्न दवाव

दुबै घटनाको विषयमा अनुसन्धान नसकिएकाले विस्तृत विवरण सार्वजनिक गरिएको छैन । नाम सार्वजनिक गर्दा संलग्न व्यक्तिहरु भाग्न सक्ने भएकाले गोप्य राखिएको मैनाली बताउछन । उनका अनुसार तस्करी गरेर चिनी ल्याउने व्यक्तिले यसरी चार पटक कैफियत गरेको पाइएको छ । उनीविरुद्ध अहिले रु ८ लाख धरौटी राखेर अनुसन्धान जारी छ । उनीहरुले रातभर लगाएर भारतबाट मालवस्तु नेपाल प्रवेश गराउने गरेका छन् ।


Latest News
Hashtags:   

भिसिटिएस

 | 

प्रणाली

 | 

भएपछि

 | 

व्यवसायीलाई

 | 

सुशासन

 | 

Sources