इरानमा मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिला जहरा इस्माइलीको हृदयघातका कारण मृत्यु भएपछि उनको शवलाई फाँसी दिइएको छ । इरानमा शरिया कानूनलाई पालना गर्दै शवलाई फाँसी दिइएको हो । मृत्युदण्ड दिने बेला महिला उभिएको कुर्सी हटाउने अधिकार पीडितकी आमालाई दिइएको थियो । यही अधिकार सदुपयोग गर्नका लागि उनलाई फाँसी दिइएको वकिलले दाबी गरे ।दोषीका वकिल ओमिद मुरादीका अनुसार जहरालाई कुनै पनि मूल्यमा फाँसी दिनु पर्दथ्यो किनभने उनकी सासु मृत्युको कुर्सी हटाउने अधिकार प्रयोग गर्न चाहन्थिन् । जहराका श्रीमान् इरानी गुप
Sunday 7 March 2021
ratopati - 12 days ago
ईरानमा महिलाको मृत्युपछि शवलाई पुनः दिइयो मृत्युदण्ड


अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई
- imagechannel